चिकित्सक सङ्घको अध्यक्षमा डा श्रेष्ठ विजयी

काठमाडौं । नेपाल चिकित्सक सङ्घको अध्यक्षमा प्रजातान्त्रिक समूहका डा मुक्तिराम श्रेष्ठ विजयी हुनुभएको छ । उहाँले एक हजार ६५२ मत प्राप्त गरी विजयी हुुनुभएको हो । उहाँका प्रतिद्वन्द्वी डा रमेश ढकालले एक हजार १३२ मत प्राप्त गर्नुभएको छ । यसअघिका निर्वाचनमा जस्तै यस पटक पनि काँग्रेस निकट प्रजातान्त्रिक समूहले एक कोषाध्यक्ष पदबाहेक अन्य सबै पदमा … Continue reading चिकित्सक सङ्घको अध्यक्षमा डा श्रेष्ठ विजयी